Thursday, February 21, 2019

प्रेम, सम्बन्ध र विवाह

An Educational Article about Love, Relation & Marriage
    प्रेमको अर्थ बुझ्ने मानिस यो संसारमा कमै देखें मैले | जब कि त प्रेममै डुबेका लभ-जोडी हरु पनि प्रेमको वास्तविक परिभाषा अझै बुझ्न सकेको जस्तो लाग्दैन र अहिले म पनि अनुसन्धान मै छु |
  कतिपय मानिसहरू त झुटकै खेतीले जबरजस्त बिहे गर्दिने परम्परा पनि अझै देखिन्छ तर विवाह एउटा यस्तो खेल होइन जुन एकपटक मै हुन्छ र अनि खेल खतम हुन्छ | यो त यौटा पवित्र सम्बन्ध हो, जुन लामो समयसंग टिकिरहन्छ र टिक्नुपर्दछ | झुटबोलीबाट भएका विवाहहरूमा पछि असन्तुष्टि भएका थुप्रै घटनाहरु प्रसस्त देख्न सकिन्छ |
विवाह पछी श्रीमान् र श्रीमती बीच झन् यस्तो प्रगाढ सम्बन्ध स्थापित हुनुपर्दछ जसले झन् भन्दा झन् प्रेमको उदय होस् अनि सम्बन्ध झन् रसिलो हुँदै जाओस् । अनि मात्र स्वर्गानुभुति हुन सक्छ; अनि मात्र वैवाहिक जीवन आनन्ददायक हुनेछ । 
- This post was created in 2017 & modified in 19-Feb-2019. 


                  

No comments:

Post a Comment